Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

होलीमा सिउदो हाल्ने, डेटिङ्ग बस्ने देखि लर्ने सम्मको ! यो भिडियो हेर्नुहोस्

होलीमा सिउदो हाल्ने, डेटिङ्ग बस्ने देखि लर्ने सम्मको ! यो भिडियो हेर्नुहोस्

कोरोना भाईरस त्रासले गर्दा स्थानीय प्रशासनले होली नखेल्न उर्दी जारी गरेपछि यो पटकको होलीले रंग गुमाएको छ । पोखराको लेकसाइडमा होलीमा रंगीएका केही विदेशी र एकाध स्वदेशी भेटिएका बाहेक लेकसाइडमा यो पटक सामुहिक होली आयोजना नहुँदा सुनसान बनेको हो ।

कोरोना भाईरस त्रासले गर्दा होलीमा धेरै ठाउमा सुनसान बन्यो तर भिडवाड तिर नगई आफ्नै घर वरपर होली खेल्नेहरु पनि देखियो, टिकटकमा भिडियो राख्न मात्र खेलेको होलीपनि देखियो, म रङ्ग लगाउदिन भन्दा भन्दै टिका मात्र लगाइदिनछु भन्दै अनुहार भरि रङ्ग दल्ने पनि देखियो।

एक पटक यो भिडियो हेर्नुहोस।