Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

चलचित्र 'लप्पन छप्पन २' को 'झुसे बारुलो' (भिडियो सहित)

चलचित्र 'लप्पन छप्पन २' को 'झुसे बारुलो' (भिडियो सहित)

बैशाख १२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'लप्पन छप्पन २' को 'झुसे बारुलो' बोलको गीत सार्वजनिक भएको छ। मिस्टर आरजेको शब्द र संगीत रहेको गीतमा आर्जन पाण्डे, बिध्या तिवारी र मिस्टर आरजेको आवाज रहेको छ।

नरेश नाथ योगीको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य सम्पूर्ण कलाकार फिचर्ड रहेका छन्। शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही लगायतका कलाकार फिचर्ड भिडियोमा कविता नेपालीलाइ बोल्ड रुपमा प्रस्तुत गरिएको छ। भिडियोको मेकिङ्ग निकै आकर्षक देखिएको छ। चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका छन्। हेरौ भिडियो :