Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

चिया छानेको गीतका गायक अमृत सापकोटाले गाएको नया गीत युटुब ट्रेनिङमा,यति धेरैले हेरे

चिया छानेको गीतका गायक अमृत सापकोटाले गाएको नया गीत युटुब ट्रेनिङमा,यति धेरैले हेरे

काठमाण्डौं, बाल गायिका कमला घिमिरेलाई मिडियामा ल्याएर चर्चित बनेका पत्रकार तथा गायक अमृत सापकोटाको नयाँ गित ‘बाँस काटेर चोया’ को म्युजिक भिडियो युट्युबमा सार्वजानिक भएको छोटो समयमै युटुब ट्रेनिङमा प्रबेस गरेको छ।आम दर्शकको रोजाई बनेको गीत चिया छानेको पछिको सफल गीतमा मानिन्छ।

यसअघि बाल गायिका कमला घिमिरे र अमृत सापकोटाको डवयट गित ‘चिया छानेको’ १ करोड ४० लाख भ्युउज पुग्नै लाग्दा उनको नयाँ गित ‘बाँस काटेर चोया’ आफ्नो ५ औँ म्यारीज एनिभर्सरीको अवसरमा सार्वजानिक गरेका हुन् ।

अहिलेकी चर्चित मोडेल अञ्जली अधिकारी र धुर्व हिमालीको फिचरिंग रहेको उक्त गितमा शब्द अमृत सापकोटाको र स्वर अमृत सापकोटा सँगै करुणा राईले दिएकी छिन, भने एरेन्जर बिनोद बाजुरालीको र संगीत संयोजन गोबिन्द पौडेलको रहेको छ ।

शुभआरम्भ डिजीटल म्युजिक प्रा ली मार्फत सार्वजानिक भएको उक्त म्युजिक भिडियोको डिरेक्सन काजी श्रेष्ठले गरेका थिए भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन । बाँकी भिडियो तल दिएको लिंकमा गएर हेर्नुहोला ।