Jul 22 2026 | २०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

टिकटककि भाइरल सन्जु पाठक अन्तरबार्तामा ट्रोल भएपछि मिडियामा,गालि गर्नेलाई कडा जवाफ दिईन

टिकटककि भाइरल सन्जु पाठक अन्तरबार्तामा ट्रोल भएपछि मिडियामा,गालि गर्नेलाई कडा जवाफ दिईन

सामाजिक सन्जालबाट एकाएक भाइरल र ट्रोल दुवै बाट पिडित भएकी हिट टिकटक युजर सन्जु पाठकले आफु भाइरल हुनुमा आफ्नो कला रहेको बताएकी छिन।बिशेष कुराकानीमा उनले आफ्नो भिडियो काटेर अरुले दुरुपयोग गरे पनि आफ्नो कला आफ्नै तरिकाले अगाडी बढेको जिकिर गरेकी छिन।

केहि समय अगाडी उनले टिकटक चलाउने पनि हिट कलाकार रहेको बताएकी थिइन उनि माथी एकाएक ट्रोल बनाउदै नराम्रो कमेन्ट आए पछि उनि आक्रोशित हुदै मिडियामा देखिएकी हुन्।उनि नेपाली टिकटक युजरमा छोटो समयमै धेरै चर्चित कलाकार भित्र पार्छिन।हेरौ भिडियो :