Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

यी हुन् मानव इतिहासकै धनी मान्छे, जो सुन बाँड्दै हिँड्थे !!

यी हुन् मानव इतिहासकै धनी मान्छे, जो सुन बाँड्दै हिँड्थे !!

अहिले विश्वका सबैभन्दा धनी मानिसको नाम के हो ? भनेर सोधियो भने सायद धेरैलाई थाहा छ होला । अमेजन कम्पनीका सीईओ जेफ बेजोस । उनी विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा छन् ।

हामीलाई यो पनि थाहा छ कि बेजोसभन्दा अगाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स धेरै वर्षसम्म विश्वको एक नम्बर धनाढ्य थिए ।

धन सम्पत्ति भन्ने कुरा थपिने र घट्ने भइरहन्छ । त्यसैले समयअगाडि बढ्दै जाँदा नयाँनयाँ धनाढ्यहरु थपिन्छन् र धन सम्पत्तिमा पुरानालाई पछि पार्दछन् ।