Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

चर्चित मोडल दुर्गेश थापाले पर्ची लामालाई आफ्नो भिडियोमा इन्ट्री गराउदै

चर्चित मोडल दुर्गेश थापाले पर्ची लामालाई आफ्नो भिडियोमा इन्ट्री गराउदै

कमल सरगम,काठमान्डौ-चर्चित मोडल दुर्गेश थापा प्राय नया कलाकार संग नै भिडियो खेल्न रुचाउछन।नया कलाकारलाई जन्म दिने थापाको यो अभियान रोकिएको छैन जसको उदाहरण हो पर्ची लामा।पछि लामा टिकटकमा धेरै फलोर्स पाएकी एक नेपाली हुन्।उनि टिकटकमा चर्चामा हुदै गर्दा एता दुर्गेश थापाले मोडलको रुपमा इन्ट्री गर्दै छन।

लोकप्रिय गायिका अन्जु पन्त र दुर्गेश थापाले आवाज दिएको गीतमा पर्ची लामा र दुर्गेश थापा रहने छन।रोशन सिंहको शब्द संगीत रहेको गीत दुर्गेश थापाकै युटुब च्यानल मार्फत बजारमा आउने छ।कोरोनाकै कारण पछिल्लो केहि समय एता स्टेज कार्यक्रम बन्द हुदै गर्दा दुर्गेश थापाले फुर्सदिलो समय म्युजिक भिडियोमा देखिन थालेका छन।दुर्गेश थापा पछिल्लो समय दैनिक स्टेजमा १ लाख आम्दानी गर्ने मोडल मा दुर्गेश थापा पर्दछन।दुर्गेश र पर्चीलाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ।