काठमाडौ : लोकदोहोरी गित संगीत एक पछि अर्को बजारमा चर्चामा आइरहेको छ कुनै भूगोल बिशेष त कुनै भाषा बिशेष माया प्रेम,मा आधारित आउने गर्दा छन् लोक गित भन्नु साथ हाम्रो पहिचानको पनि उपाधि दिने गर्दा छ।
गीत संगीत बजारमा आउने क्रममा फेरि अर्को गीत बजारमा आएको छ “मायाले हासेर” बोलको गीत बजारमा आएको हो । सुरेश गौतम, सीता श्रेष्ठ र अन्जिला खनालको स्वर रहेको गीतमा रमेश बिक्रम रत्न र राजेश बर्देवाको सब्द अनि रमेश बिक्रम रत्नको लय रहेको छ गीतलाइ राजेश बर्देवाले संगीत सयोजन गरेका छन।
काजिश श्रेष्ठको निर्देसन , करण चैसिरको क्यामरा रहेको भिडियोमा दिपक बिष्टको सम्पादन रहेको छ भने राजेश बर्देवाको अफिसियल युटुबबाट बजारमा आएको छ । भिडियोमा काजिश श्रेष्ठ र आयुष्मा कार्किको दमदार अभिनय रहेको छ ।