Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

अन्जु पन्तको “बाटो मोड्यौ तिमिले” सार्वजनिक (भिडियो सहित)

अन्जु पन्तको “बाटो मोड्यौ तिमिले” सार्वजनिक (भिडियो सहित)

गायीका अन्जु पन्तको श्वरमा सजिएको गीत बाटो मोड्यौ तिमिले सार्वजनि भएको छ । राम प्रसाद ढकालको शब्द रहेको गीतमा राहरी न्यौपानेको संगीत रहेको छ ।

रामहरी न्यौपानेले निर्देशन गरेको म्युजिक भिडियोमा छायाँकन सन्तोष कार्किको रहेको छ भने मुरली धिमाल, पेसला र सजनाको अभिनय रहेको छ । डि.ए.आर मुभिजको अफिसियल युटुव च्यानलबाट भिडियो सार्वजनिक भएको छ । भिडियो हेर्नुहोस ।