Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

लोक गायिका पूर्णकला बिसीको गीत गएर कमाएको सबै पैसा कपडामा खर्च गरिन,खोलिन १० लाखको बुटिक

लोक गायिका पूर्णकला बिसीको गीत गएर कमाएको सबै पैसा कपडामा खर्च गरिन,खोलिन १० लाखको बुटिक

काठमाडौं ।कलाकारहरु ब्यबसाय गर्ने बाटोमा पछिल्लो समय धेरै देखिन्छन त्यस भित्रकी एक हुन् गायिका पूर्णकला बिसी पनि।लोकप्रिय गायिका पूर्णकला बिसीले काठमाडौंको कपुरधारामा बुटिक संचालनमा ल्याएकी छिन् । माघ २३ गते शुक्रबारको दिन माननीय विमला विक र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले रिवन काटेर बुटिकको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा लोकप्रिय गायक पशुपति शर्मा, मोडल टीका जैंसी लगायतका कलाकारहरुको जमघट रहेको थियो।पूर्णकला बिसी सबै भन्दा धेरै गीत रेकर्ड गर्ने र स्टेजमा व्यस्त हुने गायिका भित्र पर्दछिन भने उनि एक सरल गायिका पनि हुन।

बिसीले गाउनु भएका अधिकांश गीतहरु नेपाली लोक दोहोरी इतिहासमा चर्चामा देखिन्छ भने उनका संगीत यात्रा पनि उस्तै छ।१० लाख लगानीमा निर्माण भएको उनको बुटिक को बिषयमा र उनको गायन बिषयमा गरिएको यो बिशेष कुराकानी हेरौ :