Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

सुनिल गायकको तिम्रो अभाब सार्वजनिक

सुनिल गायकको तिम्रो अभाब सार्वजनिक

गोबिन्द तिमिल्सिना

हेमजा, १० चैत

नव गायक सुनिल गायकको स्वरमा रहेको गित तिम्रो अभाबमा सार्बजनिक भएको छ । सुनिल गायककै शब्द र संगित रहेको गितमा फनिन्द्र राइको एरेन्ज रहेको छ । सुनिल गायकको आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत प्रेमिको अभाब र सेन्टीमेण्टल फ्लेवरको छ ।

मिहिनेतले एउटा राम्रो गीत लिएर स्रोता माझ आएको र यो गितले स्रोताको मन जित्नेमा आशावादी रहेको गायकको भनाइ छ । सबिनले इडिट गरेको उक्त गीतको भिडियो सुपु म्यूजिक क्रियशन मार्फत आएको हो ।