Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

गायक बिमल डाँगीले अमेरिकामा १ लाख को`रोना संक्रमित भएपछि भाबुक हुदै भने:बाचिएला झैँ छैन,बाचे फेरी भेटौला नेपालमै

गायक बिमल डाँगीले अमेरिकामा १ लाख को`रोना संक्रमित भएपछि भाबुक हुदै भने:बाचिएला झैँ छैन,बाचे फेरी भेटौला नेपालमै

यतिबेला अमेरिकामा सबै भन्दा धेरै कोरोना संक्रमित भएको देशको रुपमा आफुलाई लेखाउन सफल भए संगै त्यहाँ रहेका नेपाली कलाकारहरुमा पनि मन झस्किन थालेको छ।धेरै दोहोरी कलाकर देखि चलचित्रका कलाकारहरु सम्म अमेरिकामा छन।कामकै सिलशिलामा अमेरिका पुगेका एक लोकप्रिय गायक बिमल डाँगीले पनि एक भिडियो संदेश पठाउदै अमेरिकामा बाच्न मुस्किल भएको बताउछन।

किनेको सबै सामान सकिदै गएको र अब बाच्ने आधार पनि हट्दै गएको भन्दै उनि भाबुक भएका हुन।अमेरिकामा बिशेष डाँगी बस्ने ठाउँमा धेरैलाई कोरोना संक्रमण देखिएको छ यद्धपि डाँगीको परिवार भने अहिले सम्म सुरक्षितनै रहेको उनि बताउछन।घरमै बसेको २ हप्ता भैसक्दा पनि झन् अबस्था गम्भीर भएको कारण उनि आफुलाई सम्हाल्न सक्दैनन् भिडियोमा भाबुक हुदै भन्छन 'बाचे फेरी भेटौला नेपालमा'हेरौ यो बिशेष भिडियो :