Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

गायक रबिन लामिछाने मरिन्छ भन्ने डरले खान समेत खाएनन्, लकडाउनमा यसरी बित्दै छ उनको दैनिकी

गायक रबिन लामिछाने मरिन्छ भन्ने डरले खान समेत खाएनन्, लकडाउनमा यसरी बित्दै छ उनको दैनिकी

कोरोनाको कारण पछिल्लो समय सबै तनाबमा छन भने घरमै बस्दा बसेर अल्छी लागेपछि कलाकारहरुको अबस्था बुझ्नु स्वाभाविक नै हो यसै बिचमा त्यहि बिचमा रबिन लामिछानेको दोहोरी जम्दै गएको छ। लामिछानेले घरमै बसेर फेसबुकमा लाइभ गर्दै दोहोरी खेलेपछि उनको दोहोरी हेरेर धेरै रमाउने गर्छन त्यसै भित्र पनि यो समयको दोहोरीले झन् तनाब मुक्त भएको छ।

महामारीका प्रकोप इतिहासका कैयौँ कालखण्डमा मानव जीवनमा दोहोरिरहेका घटना हुन् । कोरोनाभाइरस (कोभिड–१९) त्यसैको निरन्तरतामा हाम्रो जीवनमा आइपरेको अप्रत्यासित परिघटना हो । यसले गर्दा अचानक हाम्रो जीवनशैली बदलिदियो ।

सोहि क्रममा गरिएको यो बिशेष कुराकानी हेरौ :