Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

दोहोरी खेलेर भाइरल अमृत सापकोटा र उनकी श्रीमती लामो समयपछि मिडियामा,घर भित्रैबाट चल्यो बबाल दोहोरी

दोहोरी खेलेर भाइरल अमृत सापकोटा र उनकी श्रीमती लामो समयपछि मिडियामा,घर भित्रैबाट चल्यो बबाल दोहोरी

पछिल्लो समय कलाकारहरु गाउँमै रमाउन थालेका छन सोहि क्रममा चर्चित गायक अमृत सापकोटा र उनकी श्रीमती सुनिता बागदास बीच लामो समय पछि को दोहोरी घम्साघम्सी चलेको छ।उनीहरुको निकै खोजि हुन् थालेपछि एकसाथ मिडियामा देखिएका हुन्।कलाकारितामा आफ्नो पहिचान बनाएका जोडी पछिल्लो समय उदाहरण जोडी भएका हुन।

कलाकारितामा उनीहरुको चर्चा हुदै गर्दा कोरोनाको प्रभाब पनि देशमा निकै छ यसैको प्रभावले होला यो समय चौतर्फी कलाकारहरुलाई तनाब थपिएको छ।घरमै बसेर अतिरिक्त काम गरिरहेका कलाकारले के गर्दै होलान कसरी बित्यो होला कलाकारको जीवन भनेर खोज्दै गरेको अबस्थामा यो बिशेष दोहोरी सहितको भिडियो हेरौ :