पछिल्लो समय बिस्वनै त्रसित भैरहेको बेलामा बिदेशमा रहेका नेपालीहरु झन् पिडा मा छन् यसैको प्रभाव पछिल्ला युवा पुस्तामा देखिन्छ समयलाई कुन रुपमा प्रस्तुत गर्ने भन्ने पनि रहन्छ। एक चर्चित संचारकर्मी लक्षमण संज्याल परदेशी नेपालीहरुको पिडा संग जोडिएर निकै मार्मिक गजल प्रस्तुत गरेका छन्।
कोरोनाकै कारण विभिन्न देशमा रहेका नेपालीहरुको जिबन खस्किदै जादा परदेशीहरु संग जोडिएको गजल संजेलले प्रस्तुत गरेका हुन् अहिलेको परिस्थितिमा युवाहरु देश भन्दा बाहिरै छन त्यसैले पनि होला उनको सब्दहरुले समग्र नेपलिको कहानी उक्त उनको लेखमा देखिन्छ।संज्याल लामो समय रेडियो मार्फत सुचना प्रभाह गर्दै हाल परदेशमा पुगेका छन।उनि जहाँ रहे पनि नेपाली माटोलाई परेको पिडा संग उनको आवाजमा यो गजल हेरौ उनकै च्यानल मार्फत