Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

बोल्न र सुन्न नसक्ने सुनिताले रूहाइन सबैलाई,आफ्नै परिवारले बोहिरी भन्दै हेप्छन

बोल्न र सुन्न नसक्ने सुनिताले रूहाइन सबैलाई,आफ्नै परिवारले बोहिरी भन्दै हेप्छन

हामी मानव जीवनको सबै भन्दा समेदनसिल अंगनै कान हो।संसारको हर कुरा सुनेर कुनै चिजको अनुमान गर्नु पर्छ भने त्यो काननै हो।आज अर्की एक चेलीको मन रूहाउने कथा हामीले लिएर आएका छौ।उनको नाम सुनिता थापा हो।१२ बर्षको उमेरमा दुवै कान र आवाज गुमाएकी सुनिताको मन रूहाउने कथा छ।

उनलाई आफ्नै परिवारबाट अपहेलना भयो।आमा बाबालेनै बाहिरी भन्दै हेप्दा उनि धेरै रुन्थिन रे।स्कुल जादा पनि त्यस्तै तर अहिले भने उनि विश्वकै अगाडी आफुलाई चिनाएर हिड्न सकेकी छिन।उनलाई यो समय टिकटक देखि फेसबुक सम्म सबैले खोजिरहेको हुन्छ।हेरौ उनि संग कमल सरगमले गरेको बिशेष कुराकानी :