Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

इन्द्रेणीबाट भाइरल ८ बर्षिय आयुसा गौतमको घरमा पुग्दा गीत गाउँदा गाउँदै भक्कानिएर रोइन,यतिधेरै ऋण रहेछ परिवारमा

इन्द्रेणीबाट भाइरल ८ बर्षिय आयुसा गौतमको घरमा पुग्दा गीत गाउँदा गाउँदै भक्कानिएर रोइन,यतिधेरै ऋण रहेछ परिवारमा

यो बिपतीको घडीलाई सामना गर्दै बाल गायिका आयुसा गौतम संग हामीले बिशेष कुराकानी गर्ने कोसिस गरेका छौ।बिगतलाई सम्झेर भाबुक भएकी आयुसाको अतित निकै मार्मिक छ,उनि परिवारमा दुख न होस् भनेर आफुले खाने कुराहरुलाई पनि कन्ट्रोल गर्दै जे दिन्छन सोहि खाने गरेको बताउछिन उनकी आमा।

आयुसा को दोहोरी हेरेर लाखौ उनका फ्उयानहरुले उनको अहिलेको अवस्था कस्तो छ भन्ने प्रश्न गरेपछि हामी उनि बस्ने ठाउँ मै पुगेर बिशेष कुराकानी गरेका हौ । उनको पारिवारिक कुराकानी र आमाको मुख हेर्ने बेलामा आयुसाले आमालाई दिएको उपहार संगै यो बिशेष कुराकानी तपाईलाई कस्तो लाग्यो हेरेर कमेन्ट गर्नुहोला :