Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

कमला घिमिरेलाई भाइरल गराउने अमृत सापकोटाले लिए पहिलोपटक आफ्नै श्रीमतीको अन्तरवार्ता,बुढाको प्रश्नले सुनिता हाँसेर मुर्छा परिन

कमला घिमिरेलाई भाइरल गराउने अमृत सापकोटाले लिए पहिलोपटक आफ्नै श्रीमतीको अन्तरवार्ता,बुढाको प्रश्नले सुनिता हाँसेर मुर्छा परिन

नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो केहि समय एता सबैले मन पराएको जोडी हो अमृत सापकोटा र सुनिता बागदास को कुराकानी हेर्न धेरैले आतुर गर्नु भएको थियो त्यसै अनुरुप अमृत सापकोटा र सुनिता एकसाथ लामो समय पछि मिडियामा देखिएका छन।

कोरोनाको पछिल्लो प्रभावको कारण पनि उनीहरु यो समय घरमै बसिरहेका छन धादिङमा पुगेरै हामीले रमाईलो दोहोरी खेलाएका छौ।जव अमृत ले पहिलोपटक आफ्नी श्रीमती संग कुराकानी गरे अझ रमाईलो भयो उनीहरु बिचको अन्तरबार्ता।एक अर्काले बिगतको पल लाइ सम्झेर निकै हास्न भ्याए।हेरौ यो बिशेष भीडीयो र दोहोरी :