Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

चर्चित संचारकर्मी कमल सरगमले लेखेको गीत टिकटकमा रातारात भाइरल,एकै दिन ५० हजारले टिकटक बनाए (हेर्नुहोस्)

चर्चित संचारकर्मी कमल सरगमले लेखेको गीत टिकटकमा रातारात भाइरल,एकै दिन ५० हजारले टिकटक बनाए (हेर्नुहोस्)

पछिल्लो समय टिकटकमा सर्बाधिक भाइरल भएको गीत हो 'बदम खाको सुन्तला छोड़ाको।यो गीतमा चर्चित कलाकारहरुले पनि टिकटक गरेका छन।दोहोरी गीत बदम खाको आज भन्दा ५ बर्ष अगाडी बजारमा आए पनि यसको ५ बर्ष पछि सामाजिक संजाल तिर भाइरल भयो।

कमल सरगमले सृजना गरेको कमल सरगम र राजेन्द्र अर्याल को प्रस्त्तुती रहेको बदम खाको गीतमा चर्चित गायक सरोज लामिछाने र संगीता मगर प्रीतिको आवाज रहेको छ।गीतलाई जनता डिजिटल ले बजारमा ल्याएको थियो।पुरा गीत सुन्न धेरै दर्शक श्रोताले आतुर गरेपछि पुन यो गीत कमल सरगमकै अफिसियल च्यानल मार्फत अपलोड गरिएको जानकारी प्राप्त भएको छ।पुरा गीत हेरी प्रतिक्रिया दिनुहोस