Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

एकै दिन यो दाजुको मिरमिरे आँखा गीत कभर गाएर भाइरल भएका चेतन र निरु एकसाथ मिडियामा,सम्झीए दुखका पलहरु

एकै दिन यो दाजुको मिरमिरे आँखा गीत कभर गाएर भाइरल भएका चेतन र निरु एकसाथ मिडियामा,सम्झीए दुखका पलहरु

टिकटक र युटुबमा यो समय सबै भन्दा धेरै हेरिएको गीत हो'यो दाजुको मिर्मिरे आँखा' सोहि गीतकी गायिका निरु श्रीस र गायक चेतन गोतामे एक साथ् मिडियामा आएका छन।उनीहरुले गाएका कभर गीत एकाएक भाइरल भए संगै उनीहरु मिडियामा देखिएका हुन्।

न सोचेको सफलता मिलेपछि सबैलाई धन्यवाद दिदै चेतनले भने "आफ्नै गीत धेरै गाएका हौ तर रुचाएनन दर्शकले खोइ एक्कासी के भयो यो गीत चल्दा त् आफै चम्म्म परेको छौ,भगवानले साथ् दिएको होला साहेद।'एता निरु पनि चकित हुदै भन्छिन 'बिमा दिदीले गाउनु बहेको गीतमा सानो प्रयास गर्दा रातारात भाइरल भैयो।हेरौ यही बिशेष कुराकानी जस्ताको तस्तै :