Jul 21 2026 | २०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

भाइरल समिक्षा अधिकारीले पहिलोपटक दोहोरी गाउँदा चर्चामा,१ बर्षपछि मिठो स्वर ,नरेश खातीलाइ खुसि मिल्यो

भाइरल समिक्षा अधिकारीले पहिलोपटक दोहोरी गाउँदा चर्चामा,१ बर्षपछि मिठो स्वर ,नरेश खातीलाइ खुसि मिल्यो

पछिल्लो समय निकै रुचाइएकि चर्चित बाल गायिका समिक्षा अधिकारी र गायक नरेश खाती नया गीत गाए संगै एकसाथ मिडियामा आएका छन।उनीहरुले एक लोक गीत गाए संगै मिडियामा देखिएका हुन्।नेपाली सुगम र चलचित्र बजारमा उनि निकै चर्चामा रहिन भने उनका धेरै गीतहरु हिट छन।

फेरी कहा आउछ र घुमेर बाल पनको उमेर भन्ने गीत एकाएक भाइरल भए संगै उनि पनि एक मिडियामा अन्तर्वार्ता दिएर भाइरल भएकी थिईन।निकै मिठो स्वर भएकी समीक्षाले गएको दोहोरी गीत झनै मिठो सुनियो ।उनि दोहोरीमा पनि फिट हुनेमा पक्का छ यो गीतबाट हेरौ उनि संग गरिएको कुराकानी