Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

शिल्पा पोख्रेलको आफु दोश्रो श्रीमान रहेको खुलाए छविले,भन्छन :तर उनलाई म धेरै माया गर्छु

शिल्पा पोख्रेलको आफु दोश्रो श्रीमान रहेको खुलाए छविले,भन्छन :तर उनलाई म धेरै माया गर्छु

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको केहि समय बित्न नपाउदै छविराज ओझाले शिल्पा पोख्रेलको आफु दोश्रो श्रीमान भएको खुलाएका छन।उनि भन्छन'म संग बिहे गर्नु अगाडिनै उनले अर्को संग डिभोर्स दिएको हो र अहिले म संग बिबाह भएको थियो।

तर उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए ।आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेोमा भने उनले निकै दुःख व्यक्त गरे ।