Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

राजु परियार र मुना बीचको दोहोरी इन्द्रेणीमा ट्रेनिङ १ मा (यस्तो छ दोहोरी हेरौ)

राजु परियार र मुना बीचको दोहोरी इन्द्रेणीमा ट्रेनिङ १ मा (यस्तो छ दोहोरी हेरौ)

लोकप्रिय कार्यक्रम इन्द्रेणी अहिले युटुबको ट्रेनिङ नम्बर १ मा आएको छ बिगत ३ महिना देखि रोकिएको लाइभ दोहोरी पुन:सुचारु भए संगै युटुबको शिर्ष स्थान ओगेटेको छ।यो समय बिपतकै कारण भएर हुन सक्छ धेरै राम्रो सामग्री युटुबमा भेटिएन त्यसैले पनि होला केहि समय ट्रेनिङको शिर्ष स्थानमा गलत बिषयले स्थान पाउने गरेको थियो।

दोहोरीको इतिहासमा कमै भिडियो युटुबको ट्रेनिङमा पर्ने गर्दछ यसैको बिचमा इन्द्रेणी भने धेरै पछि आएको हुदा पनि दर्शकले खोजि खोजि हेरेका छन।यस बिषयमा संचालक कृष्ण कंडेल संग बुझ्दा भन्छन 'समयको माग अनुरुप हामी आउन सकेनौ तर यो समय पनि हामी दोहोरीलाई निरन्तरता दिन सकेनौ भने घरमा बस्नेहरुलाई निकै अल्छी लाग्न सक्छ भनेरै दोहोरी पुन:सुचारु गरेको हौ तर युटुबको पहिलो स्थानमै हामि पुग्दा धेरै खुसि लागेको छ।"अब लागौ राजु परियार र मुना मगर बिचको यो दोहोरीतर्फ :