Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

नेपालकै होची भाइरल मुना मगर र बिशाल रायमाझी बिहे गर्ने !मुनाले दोहोरीमै बिशाललाई दिईन यस्तो जवाफ

नेपालकै होची भाइरल मुना मगर र बिशाल रायमाझी बिहे गर्ने !मुनाले दोहोरीमै बिशाललाई दिईन यस्तो जवाफ

पछिल्लो केहि समय एता दोहोरी खेलेर निकै भाइरल भएकी २५ बर्षीय होची कलाकार मुना मगर र बिशाल रायमाझी बीच फेरी कडा दोहोरी चलेको छ।भाइरल मुनाले बिहेको तयारीमा रहेको भन्दै दोहोरीमै कडा प्रस्तुत दिएकी छिन।बिशाल संग बिहे गर्ने भन्दै मुनाले आफ्नो जीवन साथीले पनि धेरै माया गरोस भन्ने सोचेको भनेकी छिन।

दोहोरी खेल मै उनि यो समय भाइरल छिन।उनको यो चर्चा देखेर सबै चकित छन।विश्वकै जनताको नजरमा परेकी उनि अहिले देश विदेश घुमिसकेकी छिन्।उनको दोहोरी हेर्नेको लाइन लाग्छ भने उनि प्रतिको जिज्ञासा पनि बढ्न थालेको छ।कतिपय चर्चा भएको व्यक्ति हराएकै कारण पनि कतै मुना पनि हराउने होकी भन्ने चिन्ता लिएको बेलामा उनि भने चर्चामै झन् बढ्दो छ हेरौ यो दोहोरी सहितको कुराकानी :