Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

दलित भनेर हेपिएकी महिलालाई मन्दिरमा प्रबेस गरिएको चेतनासहितको हेमन्त कान्छाको गीत युटुब ट्रेनिङ

दलित भनेर हेपिएकी महिलालाई मन्दिरमा प्रबेस गरिएको चेतनासहितको हेमन्त कान्छाको गीत युटुब ट्रेनिङ

काठमाडौं- युवा गायक हेमन्त कान्छा रसाईलीले समसामयिक घटनामा आधारित देशभक्ति भावना झल्किने चेतनामुलक गित सार्वजनिक भए संगै युटुबको ट्रेनिङमा आएको छ। “थर बदल्नु पर्दैन”बोलको उक्त गितको म्युजिक भिडियो अस्ति शुक्रबार Hemanta Kanchha Kasaily युट्युब मार्फत सार्वजनिक भएको हो । Hemanta Kanchha Kasaily को प्रस्तुति “थर बदल्नु पर्दैन”हेमन्त कान्छा रसाईली र चर्चित तथा लोकप्रिय गायिका देबी घर्ति मगरको स्वर छ । सपना रसईली शब्द संकलन रहेको यस गितमा लय हेमन्त कान्छा रसाईलीको रहेको छ । गएको शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोलाई ६० हजार भन्दा माथि दर्शक स्रोताको नजरमा पुगिसकेको छ ।

६० भिउज पुग्दै गर्दा म्युजिक भिडियो ट्रेडिङमा आएको छ । यो न्युज बनाउदै गर्दा यतिबेला ट्रेडिङ ४६ मा पुगिसकेको छ । कारण चैसिरको उत्कृट छायांकन रहेको म्युजिक भिडियो सर्जक हेमन्त कान्छा रसाइलिको निर्देशन तथा सह निर्देशन रुबिन मगरले गरेका हुन् भने मनोज कार्कीको उत्कृट सम्पादन रहेको छ । म्युजिक भिडियो सुरबीर पण्डित ,हेमन्त कान्छा रसाइली ,अन्जु निरौला,चक्र साउद आर,सी र रुबिना भण्डारीको उत्कृष्ट अभिनय रहेको छ ।

हेर्नुस् भिडियो :