काठमाडौँ :डि ए आर मुभिज एंड फिल्म्स इ प्रा लि ले गोरख जनकपुरी को प्रस्तुति मा राष्ट्रिय गित सबै भन्दा प्यारो लाग्छ बजारमा लेराएको छ।
सो गित मा टिका पुन , भुवन प्रकाश बडू, महि बडू र जीवन बडू ले आवाज दिएका छन् भने अरेन्ज जीवन बडू ले गरेका छन् ।
भिडियो मा चर्चित मोडेल अनु पराजुली ले अभिनय गरेकी छन्। प्रभावन जे एंड टिम ले निर्माण गरेको भिडियो मा सम्पादन तथा क्यामेरा अमन बडू ले गरेका छन् । भिडियो को लिंक तल
https://youtu.be/ny0VvE42Lvk