Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

करोडौको सम्पतिवाला मानन्धरको यसरी भयो जंगलको बास,अन्तरजातीय बिहेकै कारण घरबाट परिवारले निकाले

करोडौको सम्पतिवाला मानन्धरको यसरी भयो जंगलको बास,अन्तरजातीय बिहेकै कारण घरबाट परिवारले निकाले

यो ५० बर्ष काटेको सम्पति त्यागेर जंगलमा पुगेका श्रीमान श्रीमतीको कथा हो,हामी सम्पतिकै लागि अरुको ज्यान लिने देखि आफै मर्ने सम्म गर्छौ।मार्न र मर्न तयार रहने हामीले कहिल्यै सोच्दैनौ कि मर्ने बेलामा आफुले कमाएको सम्पति आफै संग लिएर जान मिल्दैन भनेर हो त्यहि गहिरो सोचाईले अगाडी बढेको एक जोडी हामीसंग छन आज।

सिन्धुपाल्चोक नजिकै काठमाण्डौको सिमानाको अन्तिम तिर एउटा घना जंगल छ जुन साँखुमा छ।त्यहि जंगल नजिकै एउटा सस्थामा आश्रय लिएर बसेका एक प्रेम जोडीको मन रूहाउने कथा छ ।तल्लो जातकी केटि ल्याएको भन्दै मानन्धरको बुबाले घरबाट निकालेका रहेछन।उनि घरबार बिहिन भए पनि आफुलाई खुसि संग राख्दै अगाडी बढेका हुन्।हेरौ यो भिडियो कुराकानी जो कोहीको मन रुन्छ।