Jul 23 2026 | २०८३, श्रावण ७ गते

Jul 23 2026 | २०८३, श्रावण ७ गते

पैसाकै लागि मायाको नाटक गर्दै बिबाह पछि डिभोर्स -कमल सरगम

पैसाकै लागि मायाको नाटक गर्दै बिबाह पछि डिभोर्स -कमल सरगम

निर्माता छवी ओझा र नायिका शिल्पा पोखरेल सम्बन्ध विच्देछको संघारमा छन् एता उनै जोडीको बास्तबिकतालाइ कथाको रुप लिएर आएका छौ।एउटा प्रेमी र प्रेमिका बिचको सम्बन्ध सिमित अबधि हुदा कति दुखित होलान त्यो प्रेमी।कतै गल्ति गरेकी भन्ने महसुस पनि गर्छन प्रेमी।

छवि र शिल्पाको खटपट सुरु भएसँगै विभिन्न खाले टिकटिप्पणी भैरहेका छन् यसैलाई कथा संग बाधिएको छ,एउटा पत्रले हुन त् दुई बिचको सम्बन्धलाइ कहा अटाउन सक्ला र?। छवि शिल्पा आफैंले पनि प्रेम, विवाह, झगडा र सम्बन्ध विच्छेदको बारेमा बोलिरहेका छन् । हेरौ यो मन रूहाउने प्रेम पत्र-पैसामा माया :