Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

ऋषि धमलाकि पत्नी एलिजाले छोरीको अबस्था सम्झेर भाबुक हुदै भनिन :ऋषि जीले धेरै सम्झाउनु हुन्छ मलाई

ऋषि धमलाकि पत्नी एलिजाले छोरीको अबस्था सम्झेर भाबुक हुदै भनिन :ऋषि जीले धेरै सम्झाउनु हुन्छ मलाई

काठमाडौँ : चर्चित नायिका एलिजा गौतम बिराट फिल्मस अवार्डबाट सम्मानित भएकी छिन् । गौतमले ‘आटो पिठो’ गीतमा उत्कृष्ट मोडलबाट उक्त अवार्ड प्राप्त गरेकी छिन ।

विराट मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ (हिजो) ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको हो । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको जनाएको छ ।

उक्त कार्यक्रम मा एलिजाले छोरीको अबस्था सम्झेर भाबुक हुदै भनिन :ऋषि जीले धेरै सम्झाउनु हुन्छ मलाई बाकि भिडियो बाट