Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

तासबाटै संसारको भविष्यवाणी गर्ने पहिलो महिला क्षेमता,जसले क्यान्सर समेत निको पार्ने ग्यारेन्टी लिइन

तासबाटै संसारको भविष्यवाणी गर्ने पहिलो महिला क्षेमता,जसले क्यान्सर समेत निको पार्ने ग्यारेन्टी लिइन

पछिल्लो समय बिभिन्न माध्यमबाट ज्योतिषी भूमिका गर्नेहरुको लर्को हुन्छ,कसको कति विश्वास गर्ने भन्ने आफ्नो कुरा हो तर यस्तो व्यक्ति मिडियामा आएकी छिन जसले तास बाटै विश्वको सजिलै भविष्यवाणी गर्न सक्छिन भने उनले हरेक रोगको बच्ने उपाय समेत दिने गरेकी छिन।

उनले गरेको भाबिश्यवानी धेरै मिल्दै आएको विज्ञहरु बताउछन।उनि नेपालको पहिलो त्यस्तो व्यक्ति हुन् जुन रुपबाट सजिलै अरुको भाग्यरेखा हेर्ने गर्छिन।उनले बिभिन्न व्यक्तिहरुको भाग्यरेखा हेरेको भिडियो अहिले मिडियामा भाइरल छ।उनि जे हो त्यो खोजेर भित्र सम्म पुगेर अध्यान गर्छिन।

आफुलाई सहजै रुपमा प्रस्तुत गर्ने उनि गरिब जनताको लागि सायता बन्ने बताउछिन भने अन्य कुरामा पनि सधै साथ् दिने बताउछिन।बेलायत बस्दै आएकी क्षेमता एक अदभुत शक्ति भएकी महिला हुन्।उनि बिदेशमै बसेर पनि हजारौ नेपालीहरुको भाग्यरेखा हेर्ने गर्दछिन।हेरौ यो बिशेष कुराकानी :