गैरआवसिय नेपाली संघ (एनआरएनए )अमेरिकाको ६ सदस्यीय मिडिया तथा पब्लिकेसन बिभाग गठन भएको छ । प्रवक्ता ओम भट्टराइको संयोजकमा संन्दिप चौधरी,किसन रेग्मी,सरस्वती शर्मा,राजन क्षेत्री,महेश खड्का र बसन्त घिमिरे सहितको एनआरएनए अमेरिकाको ७ सदस्यीय मिडिया तथा पब्लिकेसन बिभाग गठन गरिएको छ । एनआरएनए अमेरिकाको बिधानमा रहि गठन गरिएको मिडिया तथा पब्लिकेसन बिभागमा सन्दीप चौधरी उप—संयोजक, किसन रेग्मीउप—संयोजक,सरस्वती शमा उप—संयोजक,राजन क्षेत्री उप—संयोजक,महेश खड्का उप—संयोजक र बसन्त घिमिरे सदस्य सचिव रहेकाछन ।
यसबिषयमा एनआरएनए अमेरिकाले बिज्ञप्ती जारी गदै नवनियुक्त सञ्चारकर्मीहरुलाई बधाइ तथा सुभकामना दिएकाछन ।