Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनु छ : प्रचण्ड

एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनु छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखामा सरदरभन्दा बढी मतान्तरले जित्नपर्ने बताएकाम छन् । साथै गोरखाले बलियो सन्देश दिएर सरकार बनाउन जानपर्ने प्रचण्डको भनाई छ ।

गोरखाको सिरानचोक–८ जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सामान्य मतले जितेर नपुग्ने बताउँदै उनले एभरेजभन्दा बढी मतले जितेर सिंगो देशलाई नै सन्देश दिनेपर्ने कुरामा जोड दिए ।

गोरखामा विकास निर्माणको काम गरेर सिंगो देशलाई नै देखाउने अभियानमा आफू रहेको प्रचण्डले बताए । उनले कांग्रेस र माओवादी आमने सामने भएकै कारण मिलेको पनि बताएका छन् ।