Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री र निर्वाचन आयोगका आयुक्तहरुबिच भेटवार्ता

प्रधानमन्त्री र निर्वाचन आयोगका आयुक्तहरुबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्।

प्रचण्डले आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्।

छलफलमा गृहमन्त्री रवि लामिछाने अर्थमन्त्री विष्णुप्रसाद पौडेल र आयोगका पदाधिकारी सहभागी थिए।

प्रचण्डले आयोग पदाधिकारीसँगको छलफलमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको मितिको बारेमा छलफल गरेको जनाइएको छ।