काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक १९ दिन पछि धकेलीएको छ ।
२८ पुस बिहीबारका लागि बोलाइएको बैठक १९ दिन पर सारिएको हो ।
अब केन्द्रीय समिति बैठक १५ माघको दिउँसो १ बजे बस्ने तय भएको छ ।
केन्द्रीय समितिको बैठकमा पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ ।