Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली

आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली

काडमाडौँ । आज चार वटा प्रदेशका पहाडी क्षेत्रमा मौसम बदली रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ ।

मधेस प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो लागे पनि अहिले भने हटेको महाशाखाले जनाएको छ । उपत्यकामा पनि मौसम आंशिक बदली नै छ ।