Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खराब मौसमका कारण क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान कोलकाता फर्कियो

खराब मौसमका कारण क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान कोलकाता फर्कियो

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान कोलकाता पुगेर अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।

नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।

आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।