Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेमकिपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

नेमकिपाले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले पनि राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने भएको छ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए।

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि हिजो पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेर राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको थियो।

नेपकिपाका संघ र प्रदेशमा गरी ४ सांसद छन्।