Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल सुरु भएको छ ।

सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुने बैठकमा बजेटमाथिको छलफलले निरन्तरता पाउने भएको हो।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले आ –आफ्नो धारणा राखिरहेका छन् । सत्तापक्षका सांसद्हरुले बजेटको बचाउ गर्दै गर्दा विपक्षी सांसद्हरुले भने बजेटको आलोचना गर्दै आएका छन् ।

बजेटको कार्यान्वयन भने अधिकांश सांसद्हरुले संशय प्रकट गर्दै आएका छन् ।