Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

भूकम्प पीडितको राहत लिएर आए चिनियाँ जनमुक्ति सेनाका दुई जहाज

भूकम्प पीडितको राहत लिएर आए चिनियाँ जनमुक्ति सेनाका दुई जहाज

कार्तिक २२काठमाण्डौं :

भूकम्पपीडितको राहतका लागि चीन सरकारले दिएको सहयोग सामग्री लिएर आएको २ वटा चिनियाँ जहाज पोखरामा अवतरण भएको छ। आज बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा विमानस्थलमा अवतरण भएका हुन्।​ यहाँबाट जाजरकोट भने नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने भएको छ।

चिनियाँ राजदूत छन सोङले उक्त समान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नेछन्। चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ।