Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८२र८३ को नीति तथा कार्यक्रममा फजुल खर्च रोक्न अनावश्यक संरचनाहरू खारेज गर्ने

२०८२र८३ को नीति तथा कार्यक्रममा फजुल खर्च रोक्न अनावश्यक संरचनाहरू खारेज गर्ने

काठमाडौँ । नेपाल सरकारले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा फजुल खर्च रोक्न अनावश्यक संरचनाहरू खारेज गर्ने, एकआपसमा गाभ्ने र हस्तान्तरण गर्ने नीति अगाडि सार्ने भएको छ । आज सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो योजना अघि सारिएको हो।

सार्वजनिक सेवालाई प्रभावकारी बनाउन फेसलेस सेवाको विस्तार गरिने छ भने सम्भव भएसम्म सबै सेवाहरू अनलाइन गरिने उल्लेख गरिएको छ। यी कदमले प्रशासनिक सुधार र सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ।