Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यस्तो छ आर्थिक वर्ष २०८२र८३ को बजेट (पूर्णपाठ)

यस्तो छ आर्थिक वर्ष २०८२र८३ को बजेट (पूर्णपाठ)

काठमाडौँ । दुई तिहाइको सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

जसमा चालू तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०।१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०‍।८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९।१ प्रतिशत नयाँ बजेट विनियाजन भएको हो ।

यस्तो छ कुल विनियोजन

बजट-२०८२_८३