रबि लामिछानेको दल रास्वपाबाट उपनिर्वाचनको लागि घरदैलोमा जोडिदै सम्भावित उमेदवार अधिवक्ता सुलभ खरेल, डाक्टर लेख जंग थापा,
जेबी गुप्ता र प्रतिबेन्द्र उपाध्याय मन्दिरमा पुजा गर्दै घन्टी बजाएर घरदैलोमा निस्किएका छन।

१५ गते रास्वपाले आन्तरिक चुनाव गरेर मात्रै ९ जना मध्ये एक जनालाई उमेदवार बनाइ रुपन्देही-३ मा पठाउने तयारी गरेको छ।रुपन्देहीमै रहेका रास्वपाका सदस्यहरुले मतदान गरि एक जनालाई छान्ने छन।