Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रचण्ड र रविको भेटपछि सरुवा भए जेलर

प्रचण्ड र रविको भेटपछि सरुवा भए जेलर

रबि लामिछाने र प्रचण्डलाई भेट गराएको केहि घण्टा बित्न  नपाउदै जेलर भीम राज कोइरालाको दुर्गम ठाउँ डोल्पा  सरुवा गरिएको छ। गृहमन्त्रालयले उनको रातारात सरुवा गरेको हो।
nakhhu__karagar-jel-768x576.jpg

जेलरले गृहमा जानकारी नगराई रविलाई भेटाएको कारण हटाएको श्रोतले दाबि गरेको छ।उता माओवादीका नेता दीपशिखाले पनि फेसबुकमा लेखेका छन "सरकार कतिचॅाडो प्रतिसोध साध्छ भने नि दिउसो अध्यक्ष प्रचण्ड र रवि भेट गराएका जेलरको बेलुकी नै डोल्पा सरूवा !"