Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

रवि लामिछाने माथि फेरि खनिए ओली,रास्वपाका नेता र कार्याकर्ता माथि आक्रोशित

रवि लामिछाने माथि फेरि खनिए ओली,रास्वपाका नेता र कार्याकर्ता माथि आक्रोशित

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा ओलीले रवि लामिछाने र रास्वपाका नेता कार्यकर्तामाथि आक्रोश पोखेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनमा ओलीले ठगेर ७ वटा अदालतले थुनेको व्यक्तिले आफूलाई गाली गरिरहेको पनि बताएका हुन ।

उनले रविलाई सबैतिर सहकारी ठगी गरेको छ । ७ वटा अदालतले छाडेर कारबाही गर्न हुँदैन । थुन्नुपर्छ भनेर फैसला गरेको छ। गाली हामीलाई गर्छन्, ठगी आफू गर्छन्। भन्दै आक्रोश पोखेका छन ।

उनले इज्जत कमाउन गाह्रो भए पनि जान धेरै समय नलाग्ने बताए । ओलीले आफू नेतृत्वको सरकारले देश विकासको पक्षमा काम गरिरहेको बताएका छन ।