Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको भाउले बनायो नयाँ रेकर्ड,२ लाख नाघ्यो

सुनको भाउले बनायो नयाँ रेकर्ड,२ लाख नाघ्यो

काठमाडौँ । आज सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेको हो ।  हिजो चाँदीको भाउ दुई हजार तीन सय ५५ रुपैयाँ थियो ।