Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुलमान घिसिङ्गको पार्टीमा सुमना श्रेष्ठ जाने पक्का,भोलिनै पार्टीको नाम दर्ता गर्दै

कुलमान घिसिङ्गको पार्टीमा सुमना श्रेष्ठ जाने पक्का,भोलिनै पार्टीको नाम दर्ता गर्दै

काठमाडौँ। कुलमान घिसिङ्गको नेतृत्वमा खुल्न लागेको नया दल नेपाल जनसेवा पार्टीमा सुमना श्रेष्ठ समेत सहभागी हुने भएकी छिन। बालेनसंग अझै छलफल जारि रहेको खुल्न आएको छ।

सुमना श्रेष्ठकै आग्रहलाइ मानेर कुलमानले उज्यालो नेपाल नामलाई परिवर्तन गरि नेपाल जनसेवा पार्टी दर्ता गर्न लागेका हुन्।उक्त नाम सुमनाकै प्रस्ताबमा राखिएको कुलमान निकट श्रोतले लालीगुराँस डटकमलाई जानकारी दिएको छ।

सुमनाले केहि महिना अगाडी मात्रै रास्वपा छाडेकी थिईन।रबि लामिछाने जेलबाट निस्किएको बिषयलाई बिमति जनाउदै उनले पार्टी छाडेकी हुन्।अहिले कुलमानसंग मिल्न तयार भएको श्रोतको दाबि छ।