Jul 27 2026 | २०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

पल शाह ,शिव परियार देखी खेम सेञ्चुरीको हातमा बिस्टारको म्यूजिक अवार्ड ,लालिगुरासकर्मी थापा पनि सम्मानित

पल शाह ,शिव परियार देखी खेम सेञ्चुरीको हातमा बिस्टारको म्यूजिक अवार्ड ,लालिगुरासकर्मी थापा पनि सम्मानित

चर्चित राष्ट्रिय कलाकारहरुको साथमा बि स्टार फिल्मस् म्यूजिक अवार्ड २०८२ भब्य रुपमा सम्पन्न भएको छ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा लामो समयदेखी सक्रिय संस्था बि।स्टार फिल्म्ले नेपाल पुलिस क्लवको हलमा अवार्ड कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गरेको हो । कार्यक्रममा चर्चित राष्ट्रिय कलाकार शिब परियार ,पल शाह, खेम सेञ्चुरी ,दुर्गेश थापा ,एलिना चौहान , दिपिका बयाम्बु लगाएतका कलकारहरुले बिभिन्न बिद्यामा अवार्ड हात परेको बिस्टार संस्थाका अध्यक्ष बिक्रम चौहानले बताएका छन ।

कार्यक्रममा चर्चित कलाकार पल शाह र नारायणी खत्रीको बेजोड प्रस्तुती रहेको थियो । भने साथमा गायक शिब परियार र टंक तिमिल्सिनाको प्रस्तुती पनि रहेको थियो । अवार्डका साथमा दिर्घ साधना सम्मान पूर्बएआईजी एवम बरिष्ठ सर्जक टेक तामाङ र दिर्घ साधना म्यूजिक भिडियो निर्देशक बाबुराजा केसी उज्वललाई प्रदान गरिएको थियो । यस्तै युवा पत्रकारिता पुरस्कार लालीगुरासँ डटकमका बिकास थापा र कला निर्देशक सम्मान मनिक तामाङलाइ प्रदान गरिएको कार्यक्रम संयोजक सनम कठायतले बताएका छन ।

अवार्डको जुरि टिममा  बरिष्ठ सर्जक राजकुमार मगर,गायक चन्द्र शर्मा र देबेन्द्र प्रसाद बजगाई रहेको बिस्टार संस्थाका उपाध्यक्ष दिनेश बिष्टले जानकारी गराएका छन । आयोजक संस्थाका अध्यक्ष बिक्रम चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति तथा गायक संगीतकार शम्भु राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सफल पार्न संस्थाका दिपा पनेरु ,मिन रावल ,मिलन बिश्वकर्मा ,लक्ष्मण चौहान ,भिम खड्का ,समुन्द्र चौहान लगाएत ब्यक्तिहरु रहेका थिए ।कार्यक्रमको सञ्चालन पिएन सापकोटा र राजेश बर्देवाले गरेका थिए ।  अवार्ड पाउने कलाकारहरुको नाम र बिद्या यसप्रकार रहेको छ ।
।।।।
राष्ट्रियगीत
जित एक कदम–विष्णु भण्डारी
लोक प्रिय गीत
दुश्मन हेरेको हेरैइ–दुर्गेशथापा
सर्वोत्कृष्ट लोकदोहोरी गायिका महिला दिपिका बायम्बु मगर–मायालाई पानको पात
सर्वोत्कृष्ट लोकदोहोरी गायक पुरुष खेम सेन्चुरी–मायालाई पानको पात
सर्वोत्कृष्ट लोकदोहोरी गीतकार नेत्र अर्याल – पानको पसल
सर्वोत्कृष्ट लोकदोहोरी संगीतकार बद्री सापकोटा –युकेबस्ने माया
सर्वोत्कृष्ट लोकदोहोरी नव–मोडल पुरुष
सुरेश कोहली–मेरो परान
सर्वोत्कृष्ट लोकदोहोरी नव–मोडलमहिला अन्जना पुनमगर–मायालाई पानको पात
सर्वोत्कृष्ट लोकदोहोरीनव–गायक पुरुष
रायन बस्याल–घाम पानीकोछाता
सर्वोत्कृष्ट लोकदोहोरी नव–गायिका महिला बिन्दुपरियार–मायालुकैनाउँमा
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष पल शाह – मायालाई पानको पात
सर्वोत्कृष्टलो कदोहोरी मोडल महिला नारायणी खत्री – करिमैले
सर्वोत्कृष्ट लोकदोहोरी भिडियोनिर्देशक
रामजी लामिछाने–सोल्टिनी उखुमै मनपर्यो
सर्वोत्कृष्ट एरेञ्जर
बिमलछिनाल–बेबी तिम्रो एटिट्युड
सर्वोत्कृष्ट भिडियो छायाकार विजय भण्डारी–रातोकिताब
सर्वोत्कृष्ट मेकअप यमुना पाण्डे–राजा
सर्वोत्कृष्ट बालकलाकार
शन अधिकारी–मायालाई पान कोपात
सुगम संगित
सर्वोत्कृष्ट सुगम संगितगायक
शिव परियार–तिमी अर्कैको भइसक्यौ
सर्वोत्कृष्ट सुगम संगितगायिका
समीक्षा अधिकारी–देउता लाईभाकी
सर्वोत्कृष्ट सुगम संगित संगीतकार दीपक तिरुवा–तिम्रैलागि
सर्वोत्कृष्ट सुगम संगित गीतकार हरिभक्त बुढाथोकी–मलाई हार्नदिँदैन
सर्वोत्कृष्ट सुगम संगित मोडल पुरुष्०
सागर लम्साल–देउतालाईभाकी
सर्वोत्कृष्ट सुगम संगित मोडलमहिला
स्मारिका ढकाल–यादबाँकीछ
सर्वोत्कृष्ट सुगम संगितनवमोडल पुरुष
रामबी।पुन–मायागर्छुम
सर्वोत्कृष्ट सुगम संगित नव मोडलमहिला ग्रीष्मा पौडेल –दिलकोलुटेरा
सर्वोत्कृष्ट सुगमसंगित भिडियो निर्देशक बिकासप्रसाईं–योपागलदुनिया
सर्वोत्कृष्ट भिडियो छायाँकार सुगमसंगित प्रकाशखड्का–बौलायो
लोक–पप
सर्वोत्कृष्ट लोक–पपगायक टंकतिमिल्सिना–मनमाया
सर्वोत्कृष्टलोक–पपगायिक एलीना चौहान – पुतली
सर्वोत्कृष्ट नयाँ लोक–पप गायक अमिषउपरकोटी–शूट हान्दिन्छु
सर्वोत्कृष्टनयाँलोक–पपगायिका अश्मिताजुरेली–डिम्पल गालैमा
सर्वोत्कृष्ट लोक–पप मोडल पुरुष बिमल अधिकारी–एहोरमाया–
सर्वोत्कृष्ट लोक–पप मोडल महिला
सुरक्षा इतानी–तिम्रो आगमन
सर्वोत्कृष्ट नवलोक–पपमोडल पुरुष प्रवास लामा – कतिमाया गर्छु
सर्वोत्कृष्ट नवलोक–पप मोडलमहिला
सोना बाज्राचार्य–भिज्योकपाल
सर्वोत्कृष्ट गीतकार लोक–पप
म्दन प्रसाद शर्मा–प्रेमकोसानोघर
सर्वोत्कृष्ट संगीतकार लोक–पप
सरोज पोखरेल–मुटुमुटु होरिमै
सांस्कृतिक गीत
सर्वोत्कृष्ट देउडागायक
सुनीलबि।सी।–एकघुट्कोबाडुली
सर्वोत्कृष्ट देउडा गायिका निरुता खत्री–मेराबलातागाउ
सर्वोत्कृष्टथारु गायक आरके थारु – पंछी दीवाना
सर्वोत्कृष्ट थारु गायिका
अन्जुकुश्मी–रामरामसंघारी
सर्वोत्कृष्ट थारुमोडल पुरुष
राजेश चौधरी–चोरीचोरी सेछैली
सर्वोत्कृष्ट थारु मोडल महिला
सबिना चौधरी–परदेशिया सजना