Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री कार्कीद्धारा सचिवालयको संख्यामा कटौती,२६ सदस्यीय सचिवालय ६ सदस्यीय बन्यो

प्रधानमन्त्री कार्कीद्धारा सचिवालयको संख्यामा कटौती,२६ सदस्यीय सचिवालय ६ सदस्यीय बन्यो

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयको संख्यामा कटौती गरेकी छिन्। कार्कीले २६ सदस्यीय सचिवालयलाई ६ सदस्यीय बनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

 कार्कीको सचिवालयमा अब प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत फोटोग्राफर र जनस्वास्थ्य विज्ञ मात्र रहनेछन्। विवादमा परेका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ भने उनको सचिवालयमा कायम नै रहेका छन्।

श्रेष्ठले श्रीमती संगीता श्रेष्ठलाई पनि सचिवालयमा नियुक्ति गरेपछि प्रधानमन्त्री कार्की विवादित बनेकी थिइन्। उनकी श्रीमती संगीता श्रेष्ठ पनि हटाइएकी छन्।

pmo-1764162337.jpg
undefined