Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेनजी आन्दोलन प्रकरणमा रमेश लेखक आयोगमा उपस्थित

जेनजी आन्दोलन प्रकरणमा रमेश लेखक आयोगमा उपस्थित

काठमाडौँ । जेनजी आन्दोलनको समयमा गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक बयान दिन सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्। भदौ २३ र २४ गते भएको आन्दोलनसँग सम्बन्धित विषयमा आयोगले लेखकसँग औपचारिक बयान लिँदैछ।