Jul 20 2026 | २०८३, श्रावण ४ गते

Jul 20 2026 | २०८३, श्रावण ४ गते

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ । लगातार बढिरहेको सुनचाँदीको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ५९ हजार ६०० मा कारोबार भएको छ भने चाँदीको मूल्य रु ४ हजार ४१५ कायम भएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ६१ हजार र चाँदी रु ४ हजार ४७० मा कारोबार भएको थियो, जसको तुलनामा आज दुवै धातुको मूल्य घटेको देखिन्छ।