Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा

दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा

काठमाडौँ । दुर्गा प्रसाई हाजिरी जमानीमा रिहा भएका छन्।

प्रसाईले आफु  रिहा भएपछि केपी ओलीसंग भेटवार्ता गरेका कारण पक्राउ परेको भन्ने कुराको खण्डन पनि गरेका छन्। उनले आफुले अहिलेसम्म ओलिसम्म नभेटेको तर अब आवश्यकता पर्यो भने अवश्य भेट्ने बताएका छन्।

 साथै उनले देश बनाउनको लागि अब केपी ओलीसंग मात्रै नभएर जो जो संग मिल्नुपरे पनि मिल्ने ,जो संग भेट्नुपरे पनि भेट्ने  बताएका छन्।  साथै उनले ८४ को चुनाव ८२ मा ल्याएर देश कब्जा गर्न खोजिएको पनि आरोप लगाएका छन।